आफ्नो पूर्वपतिले अर्को विवाह गर्ने खबर सुनेपछि मिना ढकाल आ’गो, मनोजले से’ क्सको लागि विवाह गर्न लागेको आ’रोप ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलले पुन: दोस्रो विवाह गर्ने तयारीमा रहेका बेला पुर्वपत्नी मिना ढकालले त्यसमा चित्त दु’खाएकी छन । पूर्वपत्नी मीना ढकालसंगको २२ बर्ष लामो सम्बन्धलाई तोड्दै गत २०७४ सालमा पा’रपाचुके गरेका गजुरेल छोरा छोरीसंग बस्दै आएका छन् । एक टेलिभिजन कार्यक्रममा बोल्दै भनेका छन् ‘साथीभाइको शुभकामना, सल्लाह र सुझाव अनुसार मैले नयाँ जीवन शुरू गर्न लागेको छु ।’

आफ्नो पुर्वपति गजुरेलले अर्को पत्नी विवाह गर्ने खबर सुनेकी मिना ढकाल आ क्रोशित भएकी छन । उनि सामाजिक संजाल मार्फत यस्तो आ क्रोश पोखेकी हुन् । मनोज भन्दा आफु एक्लो भएको, मैले विवाह नगरी बसेको अवस्थामा पुरा परिवारसंग बस्दै आएका मनोजले किन विवाह गर्नु पर्यो जस्ता प्रश्न गर्दै मिना आ क्रोशित भएकी हुन् ।

पुर्वपति मनोज पुरै परिवारको साथमा बसेको हुनाले उनलाई सहाराको लागि विवाह आवश्यक नभएको बरु उनलाई से’क्सको लागी विवाह आवश्यक रहेको आ’रोप समेत लगाएकी छन । आफ्नो छोरा छोरी मनोजसंगै रहेको हुदा उनीहरुलाई अ’सर पर्ने भन्दै मिना आ क्रोसित भएकी हुन् । थप हेर्नुहोस भिडियोमा :

Leave a Reply

Your email address will not be published. Required fields are marked *