अभिनेत्री श्वेता खड्काको ब्याचलर पार्टी ! हेर्नुहोस् (फोटो फिचर)….

जानकारी रोचक समाज

अभिनेत्री श्वेता खड्का र विजयेन्द्रसिंह रावत बीच विवाह सम्पन्न भएको छ । कोभिड-१९ महामारीका बीच आफ्ना परिवार र नजिकका आफन्त उपस्थित विवाह समारोह काठमाडौँको गोकर्ण रिसोर्टमा आयोजना गरिएको थियो । २०७१ साउन २५ गते पुर्वपति अभिनेता श्रीकृष्ण श्रेष्ठको नि’धन भएपछि करिब ६ वर्ष पछी स्वेताले अर्को विहे गर्ने निर्णय गरेकी हुन् ।

पुरुष प्रधान देशमा स्वेताले गरेको आटलाई अहिलेका पुस्ताले स्वागत गरेको छ । उनलाई समाजिक संजाल मार्फत लाखौले बधाई तथा शुभकामना दिएका छन । विवाह सम्पन्न भएपछि अभिनेत्री श्वेताले आफ्नो निकट साथिहरुसंग ब्याचलर पार्टी गरेकी छन । उक्त पार्टीको आकर्षक तस्विरहरु सामाजिक संजालमा सार्बजनिक गर्दै श्वेताले लेखेकी छन – ‘ब्याचलर पार्टी आयोजना गर्नु हुने सबै आत्मीय साथिहरुलाई धेरै धन्यवाद ।’

उक्त पार्टीको तस्विरहरु यस्तो छ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *