अन्तरवार्तामै अमृतको जेठी श्रीमतीको फोन आएपछि यसरी अमृतको झु’ठको पोल खुल्यो ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

सामाजिक संजालमा चिनेको भरमा विवाह गर्दा महिलाहरुको बिचल्ली हुने गरेको घ’टना नौलो हैन । यस्तै श्रीमान पिडित प्रतिमा अधिकारीको श्रीमान अमृत परियारले ग’र्भवती बनाएर छोडेर हिडेको भन्दै मिडियामा आएपछि यो विषय चर्चामा छ । आफ्नो श्रीमतीको बिलौना संचारमाध्यममा देखेपछि अमृत पनि मिडियाको सम्पर्कमा त आए तर उनले गल्ति भने श्रीमती कै भएको बताए ।

अमृतले जेठी श्रीमतीसंग सम्बन्ध बिच्छेद गरिसकेको र त्यसपछि मात्र प्रतिमा अधिकारीसंग विवाह गरेको बताउदै आएपनि उनको जेठी श्रीमती सुनिता नेपालीसंग सम्बन्ध बिच्छेद नभएको खुलेको छ । तर अमृत मिडियामा आउन थालेपछि जेठी श्रीमती सुनिता नेपाली पनि मिडियाको सम्पर्कमा आएर यसको दावी गरेकी हुन् । सुनिता नेपालीले आफ्नो सम्बन्ध बिच्छेद नभएको समेत बताएकी छन ।

त्यति मात्र हैन अमृतको अन्य युवतीहरुसंग पनि सम्बन्ध रहेको हुन सक्ने उनको श्रीमतीहरुले बताएका छन । उनले काठमाडौँ बस्दा एक तामाङ थरकी युवतीसंग पनि विवाह गरेको अमृतले स्वीकारेका छन । पछिल्लो भिडियो अपडेट हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *