जाडोमा ह’निमुन मनाउदै आदित्य नारायण, सार्बजनिक गरे यस्ता तस्विरहरु ! हेर्नुहोस् (फोटो सहित)…..

जानकारी रोचक समाज

बलिवुडका लेजेण्ड गायक उदित नारायण झाका चोहरा आदित्य नारायण झा हिजो आज हनिमुनमा व्यस्त छन । गायक तथा होस्ट आदित्य नारायणले अभिनेत्री श्वेता अग्रवालसंग गत डिसेम्बर एक तारिख मुम्बईमा विवाह गरेका हुन् ।

विवाह लगत्तै आदित्य श्रीमती श्वेतासंग यतिबेला काश्मिरमा छन । जाडो मौषम त्यसमा पनि कश्मिर जस्तो ठण्डी ठाउमा हनिमुनमा रमाएको तस्विर यतिबेला सामाजिक संजालमा भाइरल भैरहेको छ । चिसो चिसो मौषममा कश्मिरको तालमा डुंगा माथि बसेर हसिलो मुद्रामा खिचिएको तस्विर आदित्यले आफ्नो सामाजिक संजालमा सेयर गर्दै आफ्नो फ्यानलाई सम्झेका छन ।

तस्विरहरु हेर्नुहोस:

Leave a Reply

Your email address will not be published. Required fields are marked *