गायिका रचना रिमालको ”भंगेरी चरी ” सार्बजनिक ! हेर्नुहोस् (भिडियो सहित)

भिडियो रोचक संगीत

काठमाण्डौं । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका रचना रिमालको आवाजमा”भंगेरी चरी ” गीतको भिडियो सार्वजनिक भएको छ । प्रवासमा रहेर पनी नेपाली सुगम गीत संगीतको रचनामा तलिन गीतकार प्रमिला बस्नेतको शब्द तथा विकाश चौधरीको संगीत गीतमा रहेको छ ।

जिवनमा रहेका सुनौलो पलहरुलाई गीतमा मौलिक रुपमा प्रस्तुत गरिएको छ । अभिनास बज्रचार्यको छायाँकन ,माधव बेल्वासेको सम्पादन तथा प्रहिल कार्कीको निर्देशन भिडियोमा रहेको छ । ”भंगेरी चरी ” गीतको भिडियोमा अशिष्मा नकर्मीको अभिनय रहेको छ ।

”आउ माया साथैमा ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस:

Leave a Reply

Your email address will not be published. Required fields are marked *