नेपालका ले’स्बियनहरुको जीवनशैली र चुनौतीका कुरा सुनाउदै यी जोडी ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

स’मलिं’गी सम्बन्ध नेपाली समाजमा अझै पनि सहर्ष स्वीकार्य भैसकेको छैन । तर पनि धेरैले विवाह गरेर आफ्नो घरजम गरिरहेका छन । यस्तैमा कलैया बाराकी बिनिमा अधिकारीको जोडी पनि एक हुन् । उनि आफ्नो प्रेमीसंग २०७५ सालको माघ महिनामा गाउ छोडेर काठमाडौँ आइपुगिन । स’मलिं’गी सम्बन्धलाई नराम्रो नजरले हेर्ने समाजबाट लुक्न उनीहरु देशको राजधानी काठमाडौँ आएका थिए ।

अहिले उनीहरु सामान्य रोजीरोटी गर्दै जीवन बिताई रहेका छन् । स्कुल जीवन मै माया प्रेम बसेका उनीहरुको एसएलसी पछी विवाह भएको थियो । उनीहरु काठमाडौँ भागे पछि मात्र उनीहरुको सम्बन्ध गाउ समाजले थाहा पाएका थिए । तर अहिले उनको घर परिवारले उनीहरुको सम्बन्धलाई स्वीकारी सकेको उनीहरु बताउछन ।

बिनिमाले आफ्नो यौ न जीवन सुमधुर रहेको बताउछिन । उनीहरुसंग गरिएको कुराकानी हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *