अन्माएर गाडीमा चढीसकेकी बेहुली अंकललाई अंगालो हालेर बेहुलाको घर नजाने भन्दै नछोडेपछी भिडियो भयो भाइरल ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

पछिल्लो समय सामाजिक संजाल टिकटकमा नेपाली विवाहको भिडियोहरु भा’इरल हुने क्रम जारी छ । खिरपुरी वाली भनेर एक बेहुलीको भिडियो पनि निक्कै भा’इरल भइसकेको छ । यसै बीच गत मङ्सिर २८ गते सम्पन्न भएको ममता र माधवको विवाहको भिडियो पनि निक्कै भा’इरल भइरहेको छ । भिडियो भा’इरल हुनुको कारण भने बेहुलीको बिदाईको क्रममा भएको अनौठो क्रियाकलाप हो ।

यस अघि सामाजिक संजालमा भाइरल भएका भिडियोमा बेहुली र आमाको बिलौना देखिन्थ्यो । तास ममतालाई अन्माउने बेला भने उनलाई सम्झाउने आमा नभएर अंकल थिए । बेहुली अन्माएर घर पठाउने बेला गाडीमा चढीसके पछीको भिडियो अहिले टिकटकमा लाखौले हेरीसकेका छन । भिडियोमा देखिए अनुसार बेहुली बेहुलासंग जान नमानेर रोइरहेकी छन ।

अंकल पनि उत्ति कै भावुक भएर म भोली लिन आउछु भन्दै सम्झाई रहेका छन । अंकल र छोरीको उक्त माया देखेर धेरैले अचम्म पनि मानेका छन् ।भिडियो हेर्न यहाँ जानुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *