फेसबुकको झ’गडाले श्रीमती अर्कैसँग फ’रार, बच्चाहरुको बि’चल्ली भयो भन्दै श्रीमान रुँदै मिडियामा ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

भोजपुरका राजु तामाङ नाम परिवर्तनलाई लागेकै थिएन यसरी आफ्ना २ सन्तानकी पत्निले रातारात घर छाडेर हिँड्छिन् भन्ने ।

तर २ साना नानीकी आमा संगीता एकाएक सम्पर्क विहिन भएपछि राजु अहिले आँशुको आहालमा डुबेका छन् । राजुका २ सन्तानले पनि आमालाई रुँदै घर फर्किन आग्रह गरेका छन् ।

हेर्नुहोस् भावविह्वल बनाउने यो भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *