भेटिए नायक निश्चल बस्नेतको डुब्लिकेट युवा, अनुहार मिल्दा यस्तो सम्म भयो, स्वस्तिमालाइ भने नझुक्किनुहोला ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो रोचक

झट्ट हेर्दा जो कोहीलाई लाग्न सक्छ यिनी नेपाली चलचित्र क्षेत्रका कलाकार तथा निर्देशक निश्चल बस्नेत हुन तर नझुक्किनुस यिनी निश्चल बस्नेत होइनन । निश्चल बस्नेत जस्तै देखिने झापाका अर्पण श्रेष्ठ हुन् । निश्चल बस्नेत जस्तै अनुहार भएका अर्पण श्रेष्ठ पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा एकाएक चर्चाको केन्द्र बनिरहेका छन् ।

बाटोमा भेटिने धेरै मानिसले निश्चल बस्नेत भन्दै झुक्किएको कुरा अर्पण श्रेष्ठले बताएका छन् । निश्चल बस्नेतले अभिनय गरेको काले दाइ काले दाइ बोलको भिडियो उनलाई धेरै मन पर्ने बताए । उनलाई काले दाइ भन्दै मानिसले जिस्काएको रमाइलो पल सुनाए । केहि समय आगाडी नेपाली चलचित्र क्षेत्रका युवास्टार अनमोल केसि जस्तै देखिने अभिषेक श्रेष्ठ पनि मिडियामा आएका थिए ।

निश्चल बस्नेत जस्तै देखिने अर्पण श्रेष्ठ संग गरिएको कुराकानी तल हेर्नुहोलाः

यो पनि हेर्नुहोस्ः आइफोन चार्ज गर्दा काठमाडौँको एक घरमा आ’गलागी ! काठमाडौँको नागार्जुनमा मोबाइल चार्ज गर्ने क्रममा एक घरमा आ’गलागी भएको छ । नागार्जुन नगरपालिका-१ को तुफान चोकस्थित एक तीन तले घरमा आ’गलागी भएको हो । आइफोन चार्जमा राखेर बाहिर गएको र घर फर्किँदा आ’गो लागेको थियो । उक्त आगो दमकलको सहयोगमा निभाइएको छ । घ’टनाबारे थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *