अनिता खड्कालाई भेट्न गएका गायक पुष्कल शर्मा मु’र्छा परेर रो’ए,अनिताको छोरी मिडियामा ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

सबैलाई उदाहरणीय जोडी बनेर चिनाएका अनिता खड्का र बिनोद खड्कालाइ भेट्न अस्पताल पुगेकी नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित मोडल अन्जली अधिकारी भाबुक हुदै फर्किएकी छिन् । आफ्नो तर्फबाट केहि आर्थिक सहयोग बोकेर अस्पताल सम्म पुगेकी अन्जली अधिकारी अनिताको आवाजमा जव गलबन्दी गीत सुनिन तव आँखाभरि आँ’सु पार्दै निशब्द भईन् ।

अमेरिकामा बस्ने समाजसेवी बिष्णु भट्टराइ र जापान मा बस्दै आउनु भएकी समाजसेवी बिनु श्रेष्ठ सहितको टोलिले पठाउनु भएको उक्त सहयोग रकम हस्तान्तरण गर्न पुष्कल शर्मा अस्पताल पुगेका थिए । पहिलोपटक छोरीको अगाडी अनिता पनि बोल्न थालेपछि सबै चकित परे । पुष्कल शर्मा एक चर्चित मोडल पनि हुन ।

उनले खेलेको धेरै भिडियोहरु दर्शक स्रोताले धेरै रुचाएको छ । अनितालाई सहयोग गर्नको लागि यस नम्बर 9851224970 मा कमल सरगमलाई सिधा सम्पर्क गर्नुहोस । भिडियो हेर्न यहाँ जानुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *