विप्लवका छोरा प्रकाश चन्दलाई आयो भारतीय गुण्डाको ध म्कीपूर्ण फोनकल, लिए दुर्गा प्रसाईको नाम ! सुन्नुहोस्(अडियो रेकर्ड सहित)

जानकारी भिडियो समाज

विप्लवका छोरा प्रकाश चन्दलाई भारतबाट ध म्कीपूर्ण फोन आएको छ । उनले सार्बजनिक गरेको अडियोमा ति भारतीयले दुर्गा प्रसाईको नाम लिदै चन्दलाई ड’र देखाएको सुन्न सकिन्छ । त्यो अडियो रेकर्डमा ती भारतीयले हिन्दी भाषामा बारम्बार दुर्गा प्रसाईंला

भारतीयले धम्कि दिएपछि प्रकाश चन्दले पनि भारतमा बसेर हैन नेपालमा आएर प्रत्यक्ष भेट्न भन्दै थर्काएका छन । यस बिषयमा चन्दसंग कुरा गर्दा उक्त फोनकल दुर्गा प्रसाईले नै गराएको भने भन्न नसकिने बताएका छन । तथापी उक्त फोनकलको बारेमा आफुले भित्रि खोजी थालेको बताए ।

थप हेर्नुहोस् भिडियोमा :

Leave a Reply

Your email address will not be published. Required fields are marked *