बे’बारिसे ला’सको व्यवस्थापन गर्दै आएका बिनयजंग बस्नेतलाई लगियो रि’हाब सेन्टर, श्रीमती र पबित्र रु’दै मिडियामा ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी

बेबारिसे ला’सको व्यवस्थापन गर्दै आएका बिनयजंग बस्नेतलाई उनका सहकर्मीले रिहाब सेन्टर पुर्याएका छन । बस्नेतलाई सहकर्मी पुजा विस्वकर्मा र पबित्र लगायतले ललितपुरको भैसेपाटीस्थित क्लियर भिजन रिहाव सेन्टरमा पुर्याएका हुन् । पछिल्लो समय उनमा मानसिक त’नावले गर्दा स्वास्थ्य अवस्था राम्रो नभएको पवित्र बताउछिन ।

यस अघि बस्नेत पुजासंग वि’वाह गर्न लागेको भन्दै म दिरा सेवन गरेकै अवस्थामा मिडियामा आएका थिए । जसलाई लिएर उनको निक्कै आलोचना समेत भएको थियो । उनका सहकर्मीका अनुसार बस्नेतलाई धेरैले मा’नसिक तनाव दिए पछि पुन: म दिरा से’वन गर्न थालेका हुन् ।

उनको महिना दिन अगाडीबाट नै स्वास्थ्य समस्या समेत देखिएको थियो । यस बीच उनि पटक पटक अस्पताल भर्ना समेत भैसकेका छन । बिनयजंग बस्नेतलाई रिहाव सेन्टर पुर्याएपछी गरिएको कुराकानी यहाँबाट हेर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *