छ बर्षपछि चि’हान खनेर हेर्दा जिउदै भेटियो रातको 12 बजे झा’क्रीले देखाए सोच्नै नसकिने चमत्कार, पुरै गाउले मिडियामा ! हेर्नुहोस (भिडियो सहित)

जानकारी भिडियो समाज

सुन्दा फिल्म अथवा मनोगडन्ते हावा कुरा जस्तो लागेपनी बास्तबमै मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने घ’टना घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दु’ख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ । करिब छ बर्ष अगाडी मृ’त्यु भएका जीवन राईको आ’त्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्र’सित बनेको छ ।

बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चि’न्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कु’टपि’ट समेत गरेका थिए । चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घ’टनामा नि’धन भएका जीवन राईको चि’हान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन ।

घ’टनाको सम्पुर्ण बास्तबिकता र नालीबेली सबै गाउलेहरुले यसरी बताएका छन कि हेर्दा तपाइँको होस उड्नेछ तलको भिडियोमा हेर्नुहोलाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *