अन्तत भोली प्रशारण हुने ‘सिधा कुरा जनतासंग’ कार्यक्रम नै अन्तिम हुने भएको छ…..

जानकारी राष्ट्रिय

अन्तत भोली प्रशारण हुने ‘सिधा कुरा जनतासंग’ कार्यक्रम नै न्युज २४ मा अन्तिम हुने भएको छ । एक स्टाटस मार्फत रबि लामिछाने आफैले यसको पुष्टि गरेका हुन् ।

उनले लेखेका छन – ‘भोलि प्रशारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौ। यो साथ,सहयोग र अवसारकालागि सम्पुर्ण न्युज २४ परिवार सहित अध्यक्ष आदरणीय अनिल जोशी ज्यु तथा निर्देशक अदिश जोशी ज्यु प्रति आभार व्यक्त गर्दछु। मलाई विश्वास गरि मार्गदर्शन समेत गर्नु हुने आदरणीय निर्मल राज पौडेल/निता पौडेल तथा सम्पुर्ण वेलकम ग्रुप प्रति विशेष आभार व्यक्त गर्दछु।

उनले न्युज २४ छोडेर के गर्दैछन भने खुलाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *