मृ’तक युवकको आ’त्माले गाउमा दु’ख दिएको भन्दै यी झाँ’क्रीले चिहान खन्न लगाउदा ६ वर्ष अगाडीको ला’समा पनि रा’तो र’गत भेटियो, राती १२ बजे रेकर्ड गरिएको भिडियो हेर्नुहोस (भिडियो सहित)

जानकारी भिडियो समाज

एकाएक सबै गाउँले बिरामी पर्दै आ’त्मा पसेर दु’ख दिन थालेपछि गाउँ नै चिन्तामा परेपछि एकाएक झाँ’क्रीले चमत्कार गरेका छन । करिब छ बर्ष अगाडी मृ’त्यु भएका जीवन राईको आ’त्मा गाउमा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्र’सित बनेको छ । बच्चादेखि वृ’द्ध सबै बि’रामी परेपछी झा’क्रीले चिन्ता बसेर तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कु’टपि’ट समेत गरेका थिए ।

चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा कसैले नसोचेको चमत्कार गरेका छन । ६ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा नि’धन भएका जीवन राईको चि’हान खनेर हेर्नुपर्ने भनेर झा’क्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चि’हान खन्न भनेर जङ्गलमा पुग्यो । ६ बर्ष पहिले खनेको चिहानको कुनै निशाना नै थिएन ।

चारैतिर झार उम्रीएर केही थाहा नहुने अवस्थामा सबै गाउलेहरुले खनेको ठाउँमा मान्छे नभेटिए झाक्रीलाई त्यही खाल्डोमा पुरेर हिड्ने समेत दबाब दिएपछी झाक्रीले धेरैबेर ढ्याङ्रो बजाउदै जोखाना हेरेर एउटा ठाउँ देखाएपछी खन्न सुरु गरेका गाउलेहरु एकैछिनमा चकित बने । त्यहा खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन ।

झाक्रीले कसैले नसोचेको चमत्कार गरेका छन । उनको यो कामले बिज्ञानलाई समेत चुनौती दिएको छ । तीन सय घर भएको एउटा पुरै गाउँले झाक्रीको भब्य स्वागत र सम्मान समेत गरेका छन । रातको १२ बजे चिहान खन्दै गरेको र चिहान भित्रबाट मान्छे भेटिएको भिडियो बल्ल बाहिरिएको छ । तलको भिडियोमा हेर्नुहोस तपाइँको होस उड्नेछ । भिडियो हेर्न यहा जानुहोलाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *