अर्कै युवतीसँग धुम्बाराही स्थित भिभोर होटेलमा गएका विवाहित २७ बर्षीय युवकको होटेल रुम मै रहस्यमय मृ’त्यु, सासुआमाको यस्तो ग’म्भीर आरो’प ! हेर्नुहोस (भिडियो सहित)

जानकारी भिडियो समाज

धुम्बाराही स्थित भिभोर होटेलमा एक २७ बर्षीय युवकको रहस्यमय मृ’त्यु भएको छ । एक युवतीसंग आज सोमबार बिहान काठमाडौँको धुम्बाराही स्थित भिभोर होटेलमा गएका थिए । होटेलको कोठामा पसेको धेरै बेर सम्म पनि सम्पर्कमा नआएपछि होटेलका कर्मचारी कोठामा पुगेर ढोका खोल्न भन्दा युवतीले युवकको मृ’त्यु भएको भनेकी थिइन । त्यसपछि होटेलले तत्काल प्रहरीलाई खबर गरेको थियो ।

युवकको मृ’त्युको खबर सुने लगत्तै ठुलो संख्यामा उनका आफन्तहरु भिभोर होटेल पुगेका थिए । युवतीले नै युवकको ह त्या गरेको आफन्तहरुको आ’रोप छ । मृ’तक युवकको श’व पोष्टमार्टमको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीले संगै गएकी युवतीलाई नियन्त्रणमा लिई घ’टना बारे थप अनुसन्धान थालेको छ । भिभोर होटेलमा पुग्दा मृ’तक युवकका आफन्तहरुको रु’वाबासी चलेको थियो । भिडियो हेर्न यहाँ जानुहोसः

यो पनि हेर्नुहोस्ः पिठ्युमा नाबालक छोरा बोकेर रिक्सा चलाएर भाइरल भएका अर्जुन बिक १३ वर्षीया बालिकालाई ज.बर्ज.स्ति क.रणी गरेको अभि.योगमा प’क्राउ ! केहि समय अगाडी आफ्नो श्रीमतीले छोडेपछि छोरालाइ पिठ्युमा बोकेर रिक्सा चलाएर भाइरल भएका अर्जुन बिक प’क्राउ परेका छन् । उनीमाथि १३ वर्षीया बालिकालाई अ. पह.रण गरी शरिर ब. न्धक बनाई ज.बर.ज. स्ती क. र.णी गरेको आ. रोप लागेपछि गत माघ ८ गते काठमाडौंबाट प’क्राउ गरेर कैलाली लगिएको हो ।

जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई थप अ. नुस.न्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अर्जुनवि. रुद्ध गत भदौ ११ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा अ. भियोग दर्ता भएको थियो । अर्जुनले १३ वर्षीया किशोरीलाई २०७३ जेठ ३० गतेदेखि अ. पह.रण गरेर ०७७ साउन १५ सम्म काठमाडौँ महानगरपालीका वडा नं १० देविनगरस्थित डेरामा नै ब.न्ध.क बनाएर ४ वर्षसम्म ज.ब.रज. स्ती क. रणी गरेको आ रोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी प्रतिक विष्टले बताए ।

श्रीमतीले अर्को विवाह गरेको झुटो खबर बताएर अर्जुन केहि समय सामाजिक संजाल र युट्युबमा भाइरल भएका थिए । भाइरल भएसंगै उनले आधा दर्जनभन्दा धेरै म्युजिक भिडियोमा समेत खेल्ने मौका पाएका थिए । अर्जुन बिक यसरी भाइरल भएका थिए । भिडियो यहाँबाट हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *