पिठ्युमा नाबालक छोरा बोकेर रिक्सा चलाएर भाइरल भएका अर्जुन बिक १३ वर्षीया बालिकालाई ज.बर्ज.स्ति क.रणी गरेको अभि.योगमा प’क्राउ ! हेर्नुहोस (भिडियो सहित)

जानकारी भिडियो समाज

केहि समय अगाडी आफ्नो श्रीमतीले छोडेपछि छोरालाइ पिठ्युमा बोकेर रिक्सा चलाएर भाइरल भएका अर्जुन बिक पक्राउ परेका छन् । उनी माथि १३ वर्षीया बालिकालाई अ. पह.रण गरी शरिर ब. न्धक बनाई ज.बर.ज. स्ती क. र.णी गरेको आ. रोप लागेपछि गत माघ ८ गते काठमाडौंबाट प’क्राउ गरेर कैलाली लगिएको हो ।

जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई थप अ. नुस.न्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अर्जुनवि. रुद्ध गत भदौ ११ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा अ. भियोग दर्ता भएको थियो । अर्जुनले १३ वर्षीया किशोरीलाई २०७३ जेठ ३० गतेदेखि अ. पह.रण गरेर ०७७ साउन १५ सम्म काठमाडौँ महानगरपालीका वडा नं १० देविनगरस्थित डेरामा नै ब.न्ध.क बनाएर ४ वर्षसम्म ज.ब.रज. स्ती क. रणी गरेको आ रोपमा प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी प्रतिक विष्टले बताए ।

श्रीमतीले अर्को विवाह गरेको झुटो खबर बताएर अर्जुन केहि समय सामाजिक संजाल र युट्युबमा भाइरल भएका थिए । भाइरल भएसंगै उनले आधा दर्जनभन्दा धेरै म्युजिक भिडियोमा समेत खेल्ने मौका पाएका थिए । अर्जुन बिक यसरी भाइरल भएका थिए । भिडियो यहाँबाट हेर्नुहोसः

Leave a Reply

Your email address will not be published. Required fields are marked *