बान्द्रेले टर्की र बट्टाईबाटै मासिक कमाउछन ३० लाख बढी, कति गरे त लगानी ! हेर्नुहोस (भिडियो सहित)

जानकारी भिडियो समाज

चर्चित टिभी सिरियल मेरी बास्सैबाट चर्चामा आएका बान्द्रे धेरै समय अगाडी देखि नै गुमनाम छन । सिरियलमा नदेखिएका उनि आखिर कहाँ छन त भन्ने जिज्ञासा धेरैको हुन सक्छ । हास्य कलाकार बान्द्रे यतिबेला बट्टाई र टर्की लगायतका पन्छीजन्य उत्पादनको व्यावसाय गरिरहेका छन् । उनले सानो लगानीबाट सुरु गरेको उक्त व्यवसाय यति बेला करोडौको भइसकेको छ ।

हाल उनको फर्ममा बट्टाई मात्रै १० हजार रहेको छ । टर्की पनि ५ सय भन्दा बढी रहेको छ । बट्टाईको अण्डा बेचेरै बान्द्रेले मासिक २४ लाख रुपैया कमाउने रहेछन । त्यस्तै टर्कीबाट पनि लाखौ कमाउने रहेछन । के कति लगानी र कति आम्दानी हुन्छ भन्ने बारे बान्द्रेसंग नै गरिएको कुराकानी यहाँबाट हेर्नुहोस:

Leave a Reply

Your email address will not be published. Required fields are marked *