‘म से’क्सी हुन रोक्न सक्दिनँ’ तपाईले सहजै लिन सक्नुहुन्न भने त्यो तपाईंको स’मस्या हो….

रोचक समाज

काठमाडौँ । चर्चित गायिका ज्योति मगरले सामाजिक सञ्जाल फेसबूकमा आफ्नो बोल्ड तस्विर पोष्ट गरेकी छिन् गर्दै । बोल्ड तस्वीरहरू सार्वजनिक गर्दै उनले म सेक्सी हुन् रोक्न सक्दिन भन्दै क्याप्सन पनि लेखिन । उनका तस्विर र क्याप्सनले सबैको नजर तानेको छ ।

यस्तो छ उनको फेसबुकको स्टाटस, ‘म सेक्सी हुन रोक्न सक्दिनँ । यो मेरो रगतमा छ । यदि यसलाई तपाईंले सहजै लिन सक्नुहुन्न भने त्यो तपाईंको समस्या हो । मलाई बाल मतलब ….

Leave a Reply

Your email address will not be published. Required fields are marked *