अघोर बाबा जस्तै देखिने अर्का बाबा भेटिए, कुरा सुन्दा सबै चकित, अघोर बाबालाइ दिए कडा चुनौती ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

झापा। मृ’तुन्जय अ’घोरी बाबा अहिले विभिन्न सामाजिक संजाल लगायत सोसल मिडियामा भा’इरल भैरहेको बेला फेरी खोटांग हलेसीमा १ जना बाबा देखा परेका छन् । अ’घोर बाबाको जस्तै उनि पनि बोल्नमा धेरै खुलेर बोल्ने बाबा रहेछन, उनको मुहार पनि झन्डै अ’घोरी बाबाको जस्तै देखिएको छ । उनले खुलेर आफ्नो प्रेम र से,क्सको बारेमा आफ्नो बिचार राखेका छन् ।

अ’घोर बाबाको बारेमा र बम्जनको बारेमा उनले खुलेर आफ्नो विचार राखेका छन् । बाबा धेरै प्रकारका भए पनि बाबाको कर्म गर्ने कम छन् भन्दै उनले आफु योग सम्बन्धि राम्रो बाबा भन्दै दा’बि गरेका छन् । उनि मोरंगको उर्लाबारीमा भर्खरै आएर बसेको बताएका छन् । उनले अहिलेको राजनीतिक अवस्थाको बारेमा आफ्नो भनाइ यो भिडियोमा प्रस्तुत गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *