१२ बजे राती चि’हान खन्ने धामी र बाबा बीच पर्यो ल’फडा ! हेर्नुहोस (भिडियो सहित)

जानकारी भिडियो समाज

मोरंग । यो कुरा सुन्दा फिल्म अथवा मनोगडन्ते हावा कुरा जस्तो लागे पनी बास्तबमै मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने घ’टना घ’टेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दु’ख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ । करिब छ बर्ष अगाडी मृ’त्यु भएका जीवन राईको आत्मा हरेक बि’रामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्र’सित बनेको छ ।

बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चिन्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कु’टपिट समेत गरेका थिए । बिगत सुनाउदा सबै ड’राए । चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घ’टनामा नि’धन भएका जीवन राईको चि’हान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चि’हान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई मा’फी मागेर सम्मान समेत गरेका छन ।

अहिले झाक्रीको घरमा भक्तजनहरुको भिड धेरै हुन थालेको छ । मोरंगमा रहेका अर्का जंगी बाबाले धामीलाई भेटेर कडा प्रस्न गरेका छन्, अन्त्यमा जंगी बाबा पनि धामी संग झु’के । भिडियो यहाँबाट हेर्नुहोसः

Leave a Reply

Your email address will not be published. Required fields are marked *