नायिका वर्षा शिवाकोटीको ब्रेकअप, प्रेमीले लेखे यति लामो स्टाटस ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो

नायिका वर्षा शिवाकोटीको ब्रेकअप भएको छ । वर्षा अमेरिकामा बस्दै आएका सबिनजंग बस्नेतसंग प्रेममा थिइन ।

उनै प्रेमी बस्नेतले सामाजिक संजालमा निक्कै लामो स्टाटस पोस्ट गर्दै वर्षासंगको प्रेमसम्बन्ध टुंगिएको खुलासा गरेका हुन् । त्यस्तै शुक्रबार एक टेलिभिजन अन्तर्वार्तामा वर्षा शिवाकोटीले पनि आफ्नो प्रेमी नभएको बताएकी थिइन । वर्षाले अहिले सम्म आफ्नो प्रेमी नै नभएको हुदा विवाह तत्काल नगर्ने बताएकी थिइन ।

उता प्रेमी बस्नेतले भने वर्षाले धोका दिए र अफ्ठ्यारो समयमा साथ नदिएको दुःख पनि पोखेका छन् । भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *