भर्खरै पुत्रलाभ भएको गायक तथा मोडल दुर्गेश थापाको घर पुग्दा ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो रोचक

गायक तथा मोडल दुर्गेश थापा बेला बेला आलोचनाको सिकार बन्दै आइरहने कलाकार हुन् । पछिल्लो पटक उनले बरिष्ठ गायकहरुले गाएको गित नचिनेर निक्कै आलोचित बनेका थिए ।

यस पटक भने उनि अर्कै कारणले चर्चामा छन । गायक थापा चर्चामा आउनुको कारण हो उनलाई पुत्रलाभ भएको छ । तर विवाह नै गरेको थाहा नभएको बेला दुर्गेशको छोरा भएको खबर सुनेपछि धेरै फ्यानहरु चकित समेत परेका थिए । बाबु बनेको खबर सार्वजनिक भएपछि भने दुर्गेशले अघिल्लो वर्ष विवाह गरेको बताएका छन् । तर उनले विवाहको खबर भने सार्बजनिक नगरेको स्वीकारे । दुर्गेशकी पत्नी प्राची लामा र दुर्गेशलाई पहिलो सन्तान प्राप्त भएको हो ।

उनी दुर्गेश थापाको घरमा पुग्दा उनले आफ्नो छोराको नाममा नया गित कम्पोज गर्दै गरेको भेटियो । भिडियो यहाँबाट हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *