उत्सव रसाइली भन्छन्, ‘शुष्मा कार्कीले मलाई जातिय रुपमा अ’पमान गर्दै ‘कामी’ भनेपछि आरतीले एक झा’पड लगाएकै हो’

जानकारी समाज

काठमाडौ । आफ्नो अ’पमान भयो न्याय चाहियो भन्दै प्रहरी कार्यालयमा पुगेकी नायिका सुष्मा कार्कीले युट्युवर उत्सव रसाइली र नायीका स्वेता खड्काकी बहिनी आरती खड्काका वि’रुद्ध उजुरी दिएकी छन् । उनी आफ्ना अभिब्यक्तिका कारण पनि प्राय चर्चित रहन्छिन् । मंगलवार उत्सव र आरतीसंगको वि’वादका कारण फेरी एक पटक चर्चामा आएकी छन् ।

उत्सव र आरतीले आफुलाई दु’ब्र्यवहार गरेको भन्दै उनी न्याय खोज्न प्रहरी कार्यालय पुगेकी हुन् । नायिका सुष्मा कार्कीेमाथि काठमाण्डौको लण्डन पब क्याफेमा यस्तो घ’टना भएको थियो । नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले यस्तो गरेको आ’रोप कार्कीको छ ।

नायिका सुष्मा कार्कीले घ’टनाको भिडियो रेकर्ड समेत भएको बताएकी छन् । उनले भनिन् ‘मसँग सबै भिडियो रेकर्डहरु छ । अब, जे बोल्छ भिडियोले नै बोल्छ ।’नायिका स्वेता खड्काले आफूलाई नराम्रो शब्द प्रयोग गरेको सुष्माले दाबी गरेकी छिन् ।

सो समयमा उत्सव, आरतीको साथमा नायिका स्वेता खड्का र उनका पति विजयेन्द्र सिंह राउत क्लबमा भएको उनको दावी छ । शुष्मा प्रहरी कार्यालय पुगेपछि यता युट्युवर रसाइलीले पनि प्रतिकृया दिएका छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै शुष्माले जातिय अ’पमान हुने शब्द प्रयोग गरेर आफुलाई गा’ली गरेका कारण आरतीले एक झा’पड लगाएको स्वीकार गरेका छन् ।

उनले लेखेका छन्, ‘हामी रमाइलो गरिरहेका थियौं। तर उहाँले त्यहाँ भएका कलाकारहरूलाई तथानाम गा’ली गर्नुभयो। मलाई पनि त ‘कामी’ यस्तो गर्ने भन्दै जातीय हिसाबले गा’ली गर्नुभयो, रसाइलीले भने,’म हिजो पाहुना भएर गएको थिएँ म माथि दु’र्व्य’वहार भएपछि स्वेताजीहरूले मलाई प्रोटेक्ट गर्नुभो। त्यसरी दु’र्व्य’वहार गरेपछि आरती जीले एक झापड हा’न्नु भएको हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *