आफ्नै ससुराले बुहारीलाई ब’ला’त्कार गरे, बुहारीले रुँदै खोलिन यस्तो ड’रलाग्दो र’हस्य ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

झापाको भद्रपुरमा बुहारीलाई ज’बरजस्ती क’रणी गरेको अभियोगमा ५९ बर्षिय ससुरालाई प्रहरीले प’क्राउ गरेको छ । पी’डित महिलाले जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएपछि उक्त घ’टना सार्वजनिक भएको हो । भद्रपुर नगरपालिका- ६ की २२ बर्षीया बुहारीलाई ५९ बर्षीय ससुराले ज’बरजस्ती क’रणी गरेको उ’जुरी परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

गत माघ १५ गते घरमा कोही नभएको मौका छोपी उनलाई क’रणी गरेको भन्दै पीडित महिलाले प्रहरीमा जाहेरी दिएकी थिइन् । वडा प्रहरी कार्यालय भद्रपुरले आ’रोपीलाई सोमबार बेलुका घरबाटै प’क्राउ गरि जिल्ला प्रहरी कार्यालय झापा पठाएको हो । प’क्राउ परेकामाथि ज’बरजस्ती क’रणी सम्बन्धी मु’द्दा दर्ता गराइ झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान प्रहरीले जनाएको छ ।

हेर्नुहोस पि’डित बुहारीले त्यो दिनको घ’टना जस्ताको त्यस्तै बताएकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *