चिहान खन्ने झाक्रीलाइ ७ जना युवतीले आँगनमा लडाए, सबै युवतीहरु नाच्दै रोए ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

मोरंग । यो कुरा सुन्दा फिल्म अथवा मनोगडन्ते हावा कुरा जस्तो लागेपनी बास्तबमै मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने घ’टना घ’टेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दु’ख दिन थालेपछि गाउँ नै चि’न्तामा परेको छ । करिब छ बर्ष अगाडी मृ’त्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्र’सित बनेको छ ।

बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चिन्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कु’टपि’ट समेत गरेका थिए । बिगत सुनाउदा सबै ड’राए । चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा नि’ धन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चि’हान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन ।

अहिले झाक्रीको घरमा भक्तजनहरुको भिड धेरै हुन थालेको छ । ७ जना युवती र झाक्रीको नाच ड’रलाग्दो देखियो, थप कुरा तल भिडियोमा हेर्नुहोलाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *