शिक्षकले गरे आफ्नै विद्यार्थीमाथि यौ’न दु’र्ब्य’बहार, छात्राहरु भन्छन्- ‘सरले हाम्रो सं’वेदनशील अं’गमा छुनुभयो’ ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

झापामा शिक्षकद्वारा बिद्यार्थीमाथि यौ,न दु’र्ब्यवहार भएको भन्दै छात्राहरुले स्कूलका शिक्षक सालिकराम पोख्रेललाई आ’रोप लगाएका छन् । झापाको केर्खामा रहेको बिद्यालयमा अध्ययनरत छात्राहरुले आफुहरुलाई यौ’न शो’षण भएको भन्दै मिडियामा आएका छन् । उनीहरुले क्षिक्षकले छात्राहरुका बिभिन्न सं’बे’दनशील अं’गहरुमा छुने र अ’श्लि’ल शब्द प्रयोग गर्ने गरेको भन्दै आ’रोप लगाएका हुन् ।

शिक्षक सालिकराम पोख्रेलले छात्राहरुको समेजको फिता सम्म खोलिदिएको उनीहरुले आ’रोप लगाएका छन् । ९ कक्षामा अध्यनरत छात्राहरुमाथि यस्तो कार्य भएपछि प्रधानाध्यापकलाई जानकारी गरेको तर उल्टै ध’म्कि दिएको भन्दै गुनासो गरेका छन् । स्कुलका २ जना क्षिक्षकबाट यौ’न दु’र्ब्य’बहार भएको १ जना क्षिक्षकले घुँडा टेकेर माफी मागी सकेको तर सालिकराम पोख्रेलले हैन भन्दै टारेकोले उनलाई स’जाय हुनुपर्छ भन्दै माग राखेका छन् ।

थप हेर्नुहोस् भिडियोमाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *