११ बर्षमै दुनियाँ चकित पार्दै रुकुमकी बहिनी, यस्तो खत्रा स्वरले धुरुक्कै रुवाइन् सबैलाई ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

प्रतिभा, कला भन्ने चिज जो कोहीसंग हुदैन र जो कोहिले यस्तो बरदान पनि पाएका हुदैनन् भनेर भनिन्छ । कसैलाई भगवानले के दिन्छन त कसैलाई के भनेर पनि सोच मग्न भइन्छ कहिलेकाही । हो यस्तै एउटा प्रतिभा जन्मिएको छ अही रुकुममा ।

पछिल्ल्लो समय मिडियामा भाइरल नाम हो नबिना केसी जो अहिले जम्मा ११ बर्षकी छिन । बिष्णु माझीलाई नेपाली गित संगितको क्षेत्रमा लोक गितनै नसुन्ने भएपनि कमै छन होला भन्दा फरक पर्दैन । कुनै समय त बिष्णु माझी नाम मात्रमा सिमित थिएन यो एउटा ब्राण्ड पनि थियो भन्दा फरक नपर्ला । लोक गितमा एउटा छुट्टै पहिचान बनाउन सफल उनै बिष्णुलाई आज टक्कर दिन सानो बाल प्रतिभा जन्मिएको छ जस्को उमेर मात्र ११ बर्ष छ ।

थप हेर्नुहोस् भिडियोमा:

Leave a Reply

Your email address will not be published. Required fields are marked *