बैतडी का’ण्ड – बल्ल बाहिरियो भागरथी प्र’करणको ड’र’लाग्दो रहस्य, हेर्नुस त्यो पा’पी यो रहेछ ? हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

बैतडी । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको ब’ला’त्कारपछि ह’त्या गरेको पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीबाट सोमबार आएको पोस्टमार्टम रिपोर्टमा ब’ला’त्कारपछि घाँ’टी थि’चेर ह’त्या गरिएको पुष्टि भएको हो । घ’टनास्थलबाट प्रहरीले भागरथीको मोबाइल फोन समेत भेटाएको छ।

प्रहरीले यसलाई ‘ठूलो क्लु’को रूपमा मानेको छ । यसरी नै प्रमाणहरू जुटाएर अनुसन्धानको दायरालाई साँघुरो बन्दै गएको एसएसपी सिंहले बताए । थप हेर्नुहोस् भिडियोमाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *