अन्ततः सपनाले विनयजङ्गलाई पुर्याएरै छाडिन् हिरासत…..

जानकारी समाज

काठमाडौं । बेवारिसे शव व्यावस्थापन गर्दै आएका विनयजङ्ग बस्नेत प’क्राउ परेका छन् । उनीसंगै काम गर्दै आएकी सपना रोका मगरले आइतबार उजुरी दिएपछि बस्नेत प’क्राउ परेका हुन् ।

बीबीसीले सार्वजनिक गरेको सन् २०२० को १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपनाले आफूमाथि अ’भद्र व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले मंगलबार उनलाई काठमाडौंको गोंगबुबाट प’क्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *