पाँच लाख कुम्ल्याएर श्रीमति पोइला गएपछि श्रीमानको विजोग, आँशु झाँर्दै आए मिडियामा ! हेर्नुहोस् (भिडियो सहित)….

जानकारी भिडियो समाज

उर्लाबारी, ४ फागुन । सिन्धुलीका तुलाराम थापा यतिबेला श्रीमति अर्कैसँग पोइला गएपछि न्यायको खोजीमा छन् । पाँचथरकी सविता राईसँग २०७० सालमा विवाह गरेका थापा यतिबेला घर न घाटको भएका हुन् । बैदेशिक रोजगार गएका दुबै जना फर्किदा श्रीमति सविता अर्कैसँग भागेपछि न्याय खोज्दै यतिबेला मिडियामा आएका छन् । श्रीमति सविताले ५ लाख रुपैयाँसहित अर्कैसँग भागेको उनको आरोप छ । पूरा जानकारी भिडियोमा हेर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *