झाक्री जेलबाट छुट्ने भए, डीबी लिम्बुले षड्यन्त्र गर्नेलाई दिए शुभकामना ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

मोरंग । कुरा सुन्दा फिल्म अथवा म’नोगडन्ते हावा कुरा जस्तो लागेपनी बास्तबमै मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने घ’टना घ’टेको छ । एकाएक सबै गाउँले बि’रामी पर्दै आत्मा पसेर दु’ख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ । करिब छ बर्ष अगाडी मृ’त्यु भएका जीवन राईको आत्मा हरेक बि’रामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको छ ।

बच्चादेखि वृद्ध सबै बि’रामी परेपछी धामी ले चिन्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कु’टपि’ट समेत गरेका थिए । चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घ’टनामा नि’धन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन ।

अहिले झाक्री बि’बादमा आएका छन् , उनले एक मानसिक रोगि युवालाइ कुटपिट गरेको भन्दै उनलाई गि’रफ्तार गरिएको छ । झाक्रीका सहयोगी डीबी लिम्बुले भाबुक हुदै सबैलाई यस्तो अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *