ख’तरनाक जुम्ल्याहा दिदीबहिनी, एउटै मण्डपबाट बिहे एउटै श्रीमानसंग ! ट्वा’इलेट जादापनि संगै जाने ! हे’र्नुहोस (भिडियो सहित)

भिडियो रोचक समाज

काठमाडौ । पछिल्लो समय टिकटकले चारैतिर माहोल जमाईरहेको छ टिकटकबाट कोही स्टार बनेका छन त कोही घरबार पनि बनेको छ भन्दा फरकै पर्दैन । यहि टिकटकले नै चर्चित जुम्ल्याहाको जोडीलाई म्युजिक क्षेत्रमा परिचित बनायो भने दोलखा चरिकोटका टयालेन्टेड जुम्ल्याहा दिदीबहिनी पनि आफनो स्थान बनाउन सफल भएका छन् ।

हो आज हामी उनै टिकटकमा रमाईरहेका खतरनाक जुम्ल्याहा दिदीबहिनी गंगा जमुना योन्जनको बारेमा कुरा गर्दैछौ। दोलखा चरिकोटका यी २ युवतीको इच्छा पनि अचम्म अचम्म लाग्दा छन, अचम्मका कुरा अचम्मका बानी ब्यहोरा छन । थप हेर्नुहोस् भिडियोमाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *