आज सोमबार पनि बढ्यो सुनको मूल्य ! हेर्नुहोस् कति पुग्यो सुनको भाऊ…..

अर्थबजार जानकारी

अघिल्लो हप्ता लगातार घटेको सुनको भाउ हिंजो आइतबार तोलामा पाँच सय रुपैंया बढेकोमा आज सोमबार पनि एक सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावा सुन प्रतितोला ८६ हजार २०० रुपैयाँ कायम भएको छ ।

यसैगरी तेजावी सुन प्रतितोला ८५ हजार ७५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २६५ रुपैयाँ रहेको छ । हिजो सुनको मूल्य प्रतितोला ८६ हजार १ सय रुपैयाँ थियो ।

यो पनि हेर्नुहोस्ः रुदै शिशिर भण्डारीलाई काठमाडौंको एक कोठाबाट आमाले फोन गरिन् । दौडेर जाँदा छोरालाई आफ्नै बाउले यस्तो गरेछन्, १२ महिनादेखि.. (भि, डियो हेर्नुस) ! काठमाडौंको कालोपुलको एउटा सानो कोठामा आमा उमा मौरे र उनको ८ बर्षको छोरा कुशल मौरे बस्दै आएका थिए । केहि महिनादेखि आफ्नो एक मात्र साहारा छोरा कुशललाई व्लड क्यान्सर भएपछि उमा आँशुमा डुबेकी छिन् । गरिबीका कारण छोरालाई औषधी खुवाउन र व्लड चढाउन पनि पैसा नभएपछि उमाले हामीलाई रुदै फोन गरिन् ।

कुशलको कोठामा पुग्दा अवस्था दयनिय थियो । स्वस्थ हुँदा २ कक्षामा पढ्ने कुशललाई उनको बुवाले छोडेर अर्कै आमा लिएर बसेका छन् । छोराको उपचारका लागि श्रीमानले वास्तै नगरेपछि उमालाई कसैको आश भएन ।

हामीसँग कुरा गर्दा उमा र कुशल डाँको छोडेर रोए । हामीले कुशलको उपचारका लागि देश तथा बिदेशबाट सहयोगीहरुले पठाउनु भएको ५८,००० रुपैंया सहयोग बुझायौं । थप हेर्नुहोस् भिडियोमाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *