मध्यरातमा सुन्दरी मातालाई झाक्रीले यस्तोसम्म गरेपछी बिचरा डाको छोडेर रोइन ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

केही समय अघिदेखि मोरङमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन ।

उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खने । सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हा.तपा.त गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए ।

आ.त्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै ड.राएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । भारतको एम्स हस्पिटलमा बिगत लामो समयदेखि उपचाररत बिरामी करिब ५० लाख खर्च गर्दा निको नभएको बिरामी ५ मिनेटमा निको बनाएर बिज्ञानलाई नै चुनौती समेत दिएका थिए ।

आमाबाबुले रुदै सुरुदेखिको सम्पुर्ण नालीबेली बताएको भिडियो सुपर अनलाइन टिभिमा हेर्न सक्नुहुनेछ । केहि दिन अगाडी झाक्रीको थानमा एक युवक आएर थानमै थु.केर आफ्ना शरीरमा भएका कपडा खो.लेर झाक्री र माताहरुलाई थुकेर सारै नराम्रो ह.र्कत गरेपछी केही नगरी त्यहाबाट केही नगरी फर्काएपछी पुन दोश्रो पटक त्यहा ती युवा र उनका दाजुसहित पुगेपछी फेरि त्यस्तै ह.र्कत गर्न थालेपछी झाक्री र माताहरुले झाक्रीको विधि अनुसार खु.कुरी नचाउदै माताहरुले कु.टपि.ट गरेको भिडियो सबैमाझ आएको थियोे । त्यससँगै झाक्रीलाई प्रहरीले पक्राउ गरेको थियो । ती युवाले थानमै लुगा खो.लेर यस्तोसम्म ह.र्कत गरेको खुलासा भएको छ ।

झाक्रीलाई ष.ड्यन्त्र गरि फ.साएको भन्दै गाउँ नै झाक्रीको पक्षमा उर्लीएको छ । त्यो दिन युवाले थानमै यस्तोसम्मको ह.र्कत गरे कि सबै चकित नै बनेका थिए । आज आफ्नो छोरो जेल परेपछि ताप्लेजुङबाट रुदै आमाबुबा बेलबारी आइपुगेका थिए । उनिहरुले झाक्रीको बाल्यकालदेखि आजसम्मको कथा सुनाउदा सबैलाई भावुक बनाएको छ । झाक्री १४ दिनपछि छुटेपछी सबैका खुशिका आँसु खसेका छन । झाक्रीलाई देख्नेबित्तिकै आमाबुबा भावुक बने ।

आमाबुबाले रुदै यस्तोसम्म सुनाए कि सबै भावुक बने। झाक्री पनि भावुक बन्दा डि.बि लिम्बू समेतले आँसु थाम्न सकेनन । झाक्रीलाई उनका गुरु बनझाक्रीले झाक्री मुन्धुमले स्वागत गर्दा सबै चकित बने । त्यस्तै झाक्री जेलबाट छुटेपछि माताहरुले रुदै भगवान भनेपछी झाक्रीले पनि आँसु थाम्न सकेनन ।

छुटेपछि झाक्री फेरि आफ्नो निरन्तर काममा फर्कीएका छन । धेरै बिरामीहरुको घुइँचो नै लाग्न थालेको छ । झाक्रीले छुट्नेबित्तिकै फेरि अर्को चमत्कार गरेका छन । झाक्रीले सानै उमेरकि सुन्दरी माता उतारेर सबैलाई चकित बनाएका छन । सुन्दरी मातामा पनि झाक्रीको जस्तै अलौकिक शक्ति रहेको झाक्रीले बताए । माता उतार्ने क्रममा आफू पाथीभरा माता हो भनेर पाथीभरा माताको सृष्टि देखि लिएर सम्पुर्ण नालीबेली बताउदै सबै चकित पर्नेगरी नाचिन।

उनै माताले फेरी अन्य कुराहरु बकेपछी सबै उपस्थित गाउलेहरु चकित परेका छन् । बक्ने मात्र हैन उनले गर्ने विचित्रको क्रियाकलापहरु देखेर सबै चकित परेका हुन् । कहिले रुने त कहिले हास्ने गर्दै ति माताले बकिन यस्ता कुराहरु ।

भिडियो यहाँबाट हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *