सपना रोका मगरको ना.ङ्गो फोटो सार्बजनिक गर्ने ध’म्कि दिएपछि प’क्राउ परेका विनयजंग बस्नेत ५० हजार रुपैयाँ धरौटीमा रिहा, गरियो अबिरजात्रा ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

वेवारिसे ला’स व्यवस्थापन गरेर चर्चित बनेका समाजसेवी बिनयजंग बस्नेत ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

उनि बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरको अ.श्लील फोटो सार्वजनिक गर्छु भन्ने अभिव्यक्ति दिएपछी प’क्राउ परेका थिए । आफुले छोरीको साइनो लगाए पनि उनले एक अन्तर्वार्ताको क्रममा सपनाको अ.श्लिल तस्विरहरु सार्बजनिक गर्ने जस्ता अभिव्यक्ति दिएपछि सपनाले प्रहरी समक्ष जाहेरी दिएकी थिइन ।

बस्नेतलाई बुधबार काठमाडौं जिल्ला अदालतले साइबर अ.पराधमा ४० हजार र अ.भद्र व्यवहार कसूरमा १० हजार गरी ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । बस्नेत बुधबार नै धरौटी बुझाएर रिहा भएका हुन् ।

सपना बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेसँगै बस्नेतसंग सम्बन्ध बिक्रिएको थियो । विनयजंग बस्नेतले रिहा भएपछि पनि सपना आफ्नो छोरी नै भएको बताएका छन । भिडियो तल हेर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *