झाक्रीको अन्तिम रातको सबै चकित पार्ने भिडियो, देखाए अनौठो कला ! हेर्नुहोस (भिडियो सहित)

Uncategorized

केही समय अघिदेखि मोरङमा धेरै युवतीहरु बि’रामी पर्दै मु’र्छा पर्न थालेपछी धेरै झाक्रीले चि’न्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन । उल्टै झाक्री नै ढ’लेपछी झनै ग’म्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण घतानीलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा नि’धन भएका जीवन राईको चि’हान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खने ।

सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हा.तपा.त गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए । आ.त्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै ड.राएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए ।

झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । भारतको एम्स हस्पिटलमा बिगत लामो समयदेखि उपचाररत बिरामी करिब ५० लाख खर्च गर्दा निको नभएको बिरामी ५ मिनेटमा निको बनाएर बिज्ञानलाई नै चुनौती समेत दिएका थिए । आमाबाबुले रुदै सुरुदेखिको सम्पुर्ण नालीबेली बताएको भिडियो सुपर अनलाइन टिभिमा हेर्न सक्नुहुनेछ ।

केहि दिन अगाडी झाक्रीको थानमा एक युवक आएर थानमै थु.केर आफ्ना शरीरमा भएका कपडा खो.लेर झाक्री र माताहरुलाई थुकेर सारै नराम्रो ह.र्कत गरेपछी केही नगरी त्यहाबाट केही नगरी फर्काएपछी पुन दोश्रो पटक त्यहा ती युवा र उनका दाजुसहित पुगेपछी फेरि त्यस्तै ह.र्कत गर्न थालेपछी झाक्री र माताहरुले झाक्रीको विधि अनुसार खु.कुरी नचाउदै माताहरुले कु.टपि.ट गरेको भिडियो सबैमाझ आएको थियोे ।

त्यससँगै झाक्रीलाई प्रहरीले पक्राउ गरेको थियो । ती युवाले थानमै लुगा खो.लेर यस्तोसम्म ह.र्कत गरेको खुलासा भएको छ । झाक्रीलाई ष.ड्यन्त्र गरि फ.साएको भन्दै गाउँ नै झाक्रीको पक्षमा उर्लीएको छ । त्यो दिन युवाले थानमै यस्तोसम्मको ह.र्कत गरे कि सबै चकित नै बनेका थिए । आज आफ्नो छोरो जेल परेपछि ताप्लेजुङबाट रुदै आमाबुबा बेलबारी आइपुगेका थिए ।

उनिहरुले झाक्रीको बाल्यकालदेखि आजसम्मको कथा सुनाउदा सबैलाई भावुक बनाएको छ । झाक्री १४ दिनपछि छुटेपछी सबैका खुशिका आँसु खसेको थियो । झाक्री जेलबाट छुटेपछि लगातार चिन्ता बस्दै आएका छन । आज भने उनको माता सहितको बृहत चिन्ता अन्तिम हुने भएको छ । उनले केके गरेत तल हेर्नुहोस्ःभिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *