झापामा जेठाजुले बुहारी भगाएर ७ दिनमा फिर्ता गर्दिएपछि गाउले आ’क्रोशित, दुबैलाई गाउलेले यस्तो सम्म गरे ! हेर्नुहोस (भिडियो सहित)

जानकारी भिडियो समाज

झापा । सुन्दा अचम्म लाग्दो घटना अहिले झापामा घटेको छ । झापाको कमल गाउपालिका ७ मा रहेको ठुलो बाह्रघरेमा एक युवकले अर्काको श्रीमती भगाएर फेरी फिर्ता गरेका छन् । श्रीमान विदेशमा हुँदा एकै गाउको युवक संग उनि भागेकी थिइन ।

अहिले ति पिडित युवतीलाई भगाउने कान्छा श्रीमानले छोडेर फरार भएपछी उनको बिचल्ली भएको हो । बिष्णु ताजपुरिया नाम गरेका युवकले बिभिन्न प्रलोभन देखाएर मलाई बिहे गर्छु भन्दै फकाएको उनले बताएकी छिन ।

बिष्णु ताजपुरियाले भगाएको ७ दिनपछि पहिलेकै श्रीमानको घरमा उनलाई छोडी दिएको तर पुर्ब श्रीमान र गाउलेहरुले त्यहाँ बस्न नदिएपछि उनि बिचल्ली परेकी हुन् । अहिले बिष्णु ताजपुरिया फरार रहेको र सम्पर्क बिहिन भएको उनले बताएकी छिन ।

बिष्णु ताजपुरियाका २ जना छोराछोरी र श्रीमान विदेश हुँदा भाग्ने युवती बोधिका ताजपुरियाका पनि २ जना साना छोराछोरी छन् । अहिले ति साना नानीहरुको बिजोक भएको छ ।

तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला:

Leave a Reply

Your email address will not be published. Required fields are marked *