झापामा जेठाजुले आफ्नै कान्छी बुहारी भगाए, आमाले रंगेहात भेटेपछि फरार, कान्छो भाई आए मिडियामा ! हेर्नुहोस (भिडियो सहित)

जानकारी भिडियो समाज

झापा । नेपालमा आजकल हरेक दिन नराम्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन । कहिले ह त्या कहिले आ त्म ह त्या कहिले चोरी त कहिले लु.टपाट ।

संकटकाल सकिएपछि शान्त बनेको नेपालमा कहिलेकाही नसोचेको घटना सुन्नु पर्दा सबै नेपालीहरुलाई दुखी बनाउदै आएको छ । झापामा फेरि अर्को सोच्नै नसकिने घिनलाग्दो घटना घटेको छ । श्रीमान १५ दिन कतै काम गर्न जादा एक परिवारमा जेठाजुले बुहारी भगाएका छन्।

धर्म चाहार नाम गरेका पिडित युवा मिडियामा आएर आफ्नो श्रीमती दाइले भगाएको भन्दै आफ्नो गुनासो पोखेका छन् । ब.ला.त्कार गरेको आरोपमा ८ बर्ष जेल बसेर आएका माइला दाजुले आफ्नी श्रीमती लिएर १४ दिन अगाडीबाट बेपत्ता भएको जनाएका छन् ।

उनले प्रहरी कार्यालयमा उजुरी दिएका छन् तर अहिले सम्म उनकी श्रीमती र दाइ फेला नपरेपछि उनि मिडियामा आएका हुन् । आखिर के हो त वास्तविक घटना ?

तल भिडियोमा सबै जानकारी हेर्नुहोस:

Leave a Reply

Your email address will not be published. Required fields are marked *