गायिका वियोन्सेले पनि गाइन् चर्चित गीत ‘फूलबुट्टे सारी’ ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो संगीत

अहिलेको समयमा निकै चर्चा बटुलिरहेको गीत ‘फूलबुट्टे सारी’ अब अफ्रिकी महिलाको स्वरमा सुन्न पाइने भएको छ। युगान्डाकी वियोन्से फ्यामेसीले गाएको फुलबुट्टे सारी गित युट्युब च्यानलमा सार्बजनिक गरिएको छ।

यही गित यस अघि गायक मार्मिक लामा, मिलन नेवार, अरिष्मा सिवाकोटी, मदन कृष्ण श्रेष्ठको स्वरमा सार्बजनिक भइसकेको छ । युट्युबमा निक्कै हेरिएको यस गितको धेरैले कभर पनि गाईसकेका छन ।

यो गीतको रचनाकार र संगीतकार राजनराज सिवाकोटी हुन् । वियोन्से फ्यामेसीले गाएको ‘फूलबुट्टे सारी’ पनि धेरैले रुचाएका छन ।

भिडियो हेर्नुहोस:

Leave a Reply

Your email address will not be published. Required fields are marked *