धरानमा भयो सोच्नै नसकिने घ’टना, श्रीमानले खुकुरी प्र.हार गरि गरे श्रीमतीको वि.भत्स ह.त्याको, छोरा छोरीको रुवाबासी ! (भिडियो सहित)…..

जानकारी भिडियो समाज

श्रीमतीको ह.त्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्र.हार गरेर ह.त्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो । घ’टनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । धा.रिलो खुकरी प्र.हार गरी श्रीमान्ले श्रीमतीको ह.त्या गरेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोली घ’टनास्थलमा पुगेर अनुसन्धान गरेको हो ।

१३ वर्षीया छोरी र ७ वर्षका छोरा रहेको माझी दम्पतीबीचको विवाद र ह.त्याको कारण खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बस्नेतले बिहीबार अपरान्ह साढे चार बजे माझीले श्रीमतीको गर्धनमा खु.कुरी प्र.हार गरी ह.त्या गरेको बताए । टेम्पो चालक समेत रहेका तिलकबहादुरको मानसिक सन्तुलन केही दिनदेखि असन्तुलित देखिएको छिमेकीहरूले बताएका छन् ।

थप भिडियो यहाँबाट हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *