आकाश र पुजाले मनाए गज्जबको होली, होली खेल्दा खुले आकाश र पूजा, हेर्नुहोस् यो रमाइलो (भिडियो सहित)…..

जानकारी भिडियो रोचक

काठमाडौँ । नायिका पूजा शर्मा र आकाश श्रेष्ठबिचको अ,फयेअरको ह,ल्ला केही समय चल्यो । ह,ल्लाकैबिचमा यो जोडी दुबई हानिए । तर उनीहरु ब्यक्तिगत घु,मघामका लागि नभएर चलचित्र छायांकनका लागि गएका थिए ।

विदेशबाट फकिएपछि यो जोडीका फेरी रोमाञ्चक तस्विर बाहिरिएका छन् । जहाँ उनीहरुले रमाइलो गर्दै एकासाथ होली मना,इरहेका तस्विर र भिडियोहरु भाइरल बनिेका थिए ।

काठमाण्डौका विभिन्न स्थानमा होली खेल्दै पूजा र आकाश बुढानिलकण्ठसम्म पुगेका थिए । सो अवसरमा नायक आकाश श्रेष्ठले कोरोनाका कारण खु,म्चिएर होली मनाउन पर्दा रमाइलो नभएको बताए । होली जस्तो उल्लासको पर्वमा कोरोनाका कारण लगातार २ वर्ष नै प्रभा,वित हुँदा खुल्न र रमाउन समस्इा भएको बताए ।

सो अवसरमा नायिका पूजा शर्माले पनि होलीमा यसपटक सोधेर मात्र ,रंग लगाइदिने सं,स्कार बसेकोमा उनले खुशी ब्यक्त गरिन् । पूजले पहिले–पहिले एक सातादेखि नै बाटोमा हिड्न स,मस्या भने यसपटक नदेखिँदा आँफुलाई धेरै खुशी लागेको पूजाले बताइन् ।

थप हेर्नुहोस् भिडियोमा:

Leave a Reply

Your email address will not be published. Required fields are marked *