भाइरल चियावाली सृष्टिको पहिलो गीत यस्तो, कल्पना दाहालसंग गरिन रमाइलो ! हे’र्नुहोस् (भिडियो सहित)

भिडियो मनोरञ्जन रोचक

काठमाडौ । सामाजिक सञ्जालमा भाइरल भएकी एक सं’घर्षशिल महिला अब म्युजिक भिडियोमा पनि देखिने भएकी छन् । सानो सन्तानलाई पिठ्युमा बोकेर विहानै ३ वजे देखि काममा खटिएकी महिलाका बारेमा युट्युवमा भिडियो सार्वजनिक भएपछि उनी भाइरल भएकी थिइन् ।

श्रीमानले छोडेर गएपछि सानो सन्तानलाई हुर्काउन उनले गरेको संघर्ष निकै प्रेरणादायी छ । उनको त्यही संघर्षको कारण भाइरल भएकी थिइन् । अहिले उनलाई एउटा म्युजिक भिडियोमा अभिनय गर्ने मौका मिलेको छ । उनको काम अनुसारको भूमिका रहेको कलाकारहरुले बताएका छन् । उनलाई म्युजिक भिडियोमा पनि चिया बेच्ने महिलाकै रुपमा प्रस्तुत गरिएको छ ।

पाँच महिनाको प्रेम पछि उनले विवाह गरेकी थिइन् । तर जिवन उनले सोचे जस्तो भएन । श्रीमानले छोडेर गएपछि उनको जिवन निकै कठिन भयो । प्रेम गरेर विवाह गरेका श्रीमानले अ’प्ठेरोमा पारेर गए । तर सन्तानलाई त हुर्काउनै पर्यो, आफ्नो पेट पनि पाल्न पर्यो । श्रीमान सुन्धारामा बस्ने गरेको र ठेक्काको काम गर्ने गरेको उनले बताइन् ।

कहिले काँही फोन त गर्थे तर कहिल्यै माया देखाएनन् । हेर्नुहोस चियावालिको पहिलो गीतः

Leave a Reply

Your email address will not be published. Required fields are marked *