टिकटकमा चर्चित रहेकी निता सुनारको पहिलो म्युजिक भिडियो सार्बजनिक ! हे’र्नुहोस् (भि’डियो सहित)

भिडियो मनोरञ्जन संगीत

टिकटकमा चर्चित रहेकी निता सुनारको पहिलो म्युजिक भिडियो रिलिज भएको छ । प्रविन बज्राचार्यको स्वरमा रहेको ‘नक्कली केटी’ बोलको गीतमा निताले अभियन गरेकी छन् । ओम शंकर श्रेष्ठको शब्द रहेको गीतको भिडियोलाई शैलेक्द्र खोखालीले निर्देशन गरेका हुन् । युट्युब च्यानल हाइलाइट्स नेपाल मार्फत सार्वजनिक भएको भिडियाको सम्पादन निर्देशक आफैले गरेका छन् ।

पोखराकी निता म्युजिक भिडियोमा बोल्ड अवतारमा देखिएकी छन् । थप हेर्नुहोस् भिडियोमाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *