बिहे गर्छु भने पछी आत्तिए मुन्द्रे , ‘फुलबुट्टे सारी’ गाउने अफ्रिकन गायिका ! हेर्नुुुुुहोस् (भिडियो सहित)

भिडियो मनोरञ्जन रोचक

काठमाण्डु । नेपाली भाषा बोल्ने र नेपाललाई मन पराएर माया गर्ने धेरै विदेशीहरु छन् नेपालमा । तीनै मध्यकी एक हुन् विउन्सी । उनी अफ्रिकन नागरिक हुन् । लकडाउनको समयमा नेपालमै थुनिएकी विउन्सी अहिले राम्ररी नेपाली बोल्न सक्ने भएकी छिन ।

नेपाली बोल्ने मात्र नभई उनले नेपाली लोक गीतहरुपनि उत्तिकै राम्रो लयमा गाउन जान्दछिन् । उनको बोली र गीतले सबैलाई आर्कषित गदर्छ ।लकडाउनपछि नेपाली सांगीतिक क्षेत्रमा कुनै गीतले धुम मच्चायो भने त्यो हो, ‘फुलबुट्टे सारी’ । यो गीतले विश्वभरका नेपालीहरुलाई मन्त्रमुग्ध बनायो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *