राष्ट्रपतिको हातबाट भव्य तरिकाले भयो मेलम्चीको पानी उद्घाटन ,प्रधानमन्त्रीले गित गाउन खोज्दा बिर्सिएर हैरान ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो राष्ट्रिय

राष्ट्रपति बिद्या देवि भण्डारिको हातबाट मेलम्चीको पानी भव्य अनुरुप उद्वघाटन भएको छ । निकै नै लामो समयबाट मेलम्चीको पानी पर्खाइमा रहेकाहरुलाई यो अमृत सरह नै भएको छ । अन्ततः मेलम्चीको पानिले बल्लबल्ल आफ्नो स्वरुप पाएको छ ।

सोही उद्वघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपि शर्मा ओलिले प्रचण्ड-माधव पक्ष उपर टिप्पणी समेत गरेका छन् ।लोकतन्त्र ,गणतन्त्र र संघियताको पक्षमा आफू सधै रहेको र प्रतिगमन जस्तो गलत शब्दावली प्रयोग गर्नेहरुले अर्थनै नबुझेको भन्दै कटाक्ष समेत गरे ।

त्यतिमात्रै हैन गीति कोशेलि बाट व्यङ्ग्य गर्दै गर्दा गित भने बिर्सिए ,हास्यको अवस्था सृजना भएपनि उनको आशय के हो त्यो प्रष्टै बुझ्न सकियो । बर्षौ देखिको सपनाले बल्ल पुर्णता पाएको छ।

थप हेर्नुस् भिडियो सामाग्री:

Leave a Reply

Your email address will not be published. Required fields are marked *