फेरि बिर्तामोडमा भेटियो अर्को ला’स, जङ्गलमै ह.त्या गरियो भन्दै आमा र श्रीमती रुँदै मिडियामा ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

बिर्तामोडको गाउँले होटलका संचालक तिलक निरौला मृ’त भेटिएको तीन दिन नबित्दै बिर्तामोडमै फेरि अर्का एक व्यक्ति मृ’त फेला परेका छन ।

बेवारिसे अबस्थामा अर्जुनधारा नगरपालिका-५ मातामन्दिरको छेउमा बस्ने गौतम परियारको ला’श बिर्तामोडको सुगम पेट्रोल पम्प छेउको झाडीमा आज विहान फेला परेको थियो । गौतम परियारले राँगा का.टेर मासु बिक्री गर्दै आएका थिए । अन्तै ह.त्या गरेर लाश सुगम पेट्रोल पम्प अगाडी फ्यालेको हुनसक्ने आशं’का गरिएको छ ।

ला.शबाट गन्ध आइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन । ला.श फेला परेको खबर विहान ८.३० बजे आएको र घटनाका बारेमा अ.नुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।

केहि दिन अगाडी गाउँले होटेलका मालिक निरौलाको पनि यस्तै बे.वारिसे अवस्थामा ला.स फेला परेको थियो । आज गौतम परियारको सब फेला पारेको ठाउँको रिपोर्टिङ पछि पत्रकारको टोलि उनको घर पुगेको थियो । घरमा पुग्दा ९० बर्षकि बुढीआमा र मृ तककि श्रीमती मिडियामा आएका छन ।

भिडियो यहाँबाट हेर्नुहोस:

Leave a Reply

Your email address will not be published. Required fields are marked *