सुन्दै ड’रलाग्दो घ’टना झापामा घ’ट्यो, घ’टनास्थल पुग्दा सबैको होस उड्यो ! हे’र्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

झापा बिर्तामोडको गाउँले होटलका संचालक तिलक निरौला मृत भेटिएको तीन दिन नबित्दै बिर्तामोडमै फेरि अर्का एक व्यक्ति मृ’त फेला परेका छन ।बेवारिसे अबस्थामा अर्जुनधारा नगरपालिका-५ मातामन्दिरको छेउमा बस्ने गौतम परियारको ला’श बिर्तामोडको सुगम पेट्रोल पम्प छेउको झाडीमा आज विहान फेला परेको थियो ।

गौतम परियारले राँगा काटेर मासु बिक्री गर्दै आएका थिए । अन्तै ह.त्या गरेर लाश सुगम पेट्रोल पम्प अगाडी फ्यालेको हुन सक्ने आशं’का गरिएको छ ।ला’शबाट ग’न्ध आइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन । ला’श फेला परेको खबर विहान ८.३० बजे आएको र घ’टनाका बारेमा अ.नुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।

केहि दिन अगाडी गाउँले होटेलका मालिक निरौलाको पनि यस्तै बेवारिसे अवस्थामा ला’स फेला परेको थियो । आज गौतम परियारको स’ब फेला पारेको ठाउँको रिपोर्टिङ गरिएको छ । घ’टनास्थल पुग्दा नसोचेको दृश्य देखिएपछी सबै ड’राएका थिए । मृ’तकका सालाहरु मिडियामा आएर सुरुदेखिको नालीबेली बताउदा सबै चकित बने ।

थप भिडियो यहाँबाट हेर्नुहोलाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *