मेरो बाउआमा म आफै पाल्छु भन्दै डाक्टरकी बैनीको प्रहरी चौकीमै कडा आ’क्रोश ! हेर्नुहोस् (भिडियो सहित)

जानकारी भिडियो समाज

हरि कुमार श्रेष्ठ र कमला देबी श्रेष्ठकी छोरा प्रेम राज श्रेष्ठ अहिले डाक्टर छन । उनलाई धेरै दु’ख गरेर डाक्टर पढाए तर यति धेरै पढाएको उपलब्धि बुवा आमाले माया पाउनुको सट्टा घृ’णा सहनु परेको छ । आफ्नै छोराबाट ति’रस्कृत हुनु परेको छ । छोराको माया ममता पाउने समयमा उनले आफ्नो बाबा आमालाई घर छोड्न समेत भनेका छन ।

उनि डाक्टर पेशा गरिरहेको मान्छेले बचतको त के कुरा उनको आफ्नो बहिनीले बिदेशमा १० बर्ष पसिना बगाएर किनेको घर समेत उनले हडपेर सबैलाई घर छोड्न आदेश दिएको उनको बहिनि बताउछिन । उनको बहिनी सरला भन्छिन मलाई अपाच्य शब्द दाइले बोलेको उनि बताउछिन । उनि आफुले दु’ख गरेर किनेको घरमा आफै बस्न नपाउने हुदा र बारम्बार मानसिक टचर दिने हुदा उनि मिडियामा आउन बाध्य भएको उनि बताउछिन ।

यसै घ’टनाको फलोअप रिपोर्टः

Leave a Reply

Your email address will not be published. Required fields are marked *