‘धुलिखेलमा पो’लमा बाँ’धेर कुकुरको ह’त्या प्र’करण,‘अनुसन्धान गर्दैछौँ’ : प्रहरी

जानकारी समाज

काठमाडौं । धुलिखेल नगरपालिका–४ स्थित २८ किलोमा दुईजना पुरुषले कुकुरलाई हि८र्काएर ह८त्या गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । घ’टना चैत १८ मा भएको हो । बिजुलीको पोलमा कुकुरलाई बाँ’धेर दुईजना पुरुषले कोदालो र फलामको र८डले टा’उकोमा हि’र्काएर कुकुरको ह’त्या गरेको देखिन्छ । सामाजिक सञ्जालमा सो भिडियो अपलोड भएपछि जनावर प्रेमीहरूले कुकुर मा८र्नेलाई का८रवाही गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेमा उ८जुरी गरेका छन् । ***भिडियो हेर्न तल क्लिक गर्नुहोला**

प्रहरीले त्यसबारे अनुसन्धान थालेको छ । ‘सडक कुकुरलाई मा८रेको भनिएको छ’ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता (डिएसपी) हरि खतिवडाले भने–‘हामी अनुसन्धान गरिरहेका छौँ ।’ ८ वर्षको बालकलाई टो८केपछि उनका आफन्तले कुकुर मा८रेको भनिएको छ । चैत २९ मा जनावर प्रेमी सिर्जना पञ्जिायर सहिको समूह र बनेपाको नेशनल एनिमल रिसर्च सेन्टरले कुकर मा८र्नेलाई कार८वाही गर्नका लागी प्रहरीमा उजुरी दिएका छन् ।

कुकुरको ह८त्या गरेको भिडियो भाइरल भएपछि काठमाडौँबाट गएको एउटा समूहले कुकुरले टो८केको बच्चा बस्ने घरमा तोड८फो८ड गरेका छन् । बालकको बुवा विदेशमा छन् । आमासँग बस्ने बालकलाई सो समूहले अमा’नवीय व्यवहार गर्दै घरको सिसा फु८टा’एको डिएसपी खतिवडाले बताए ।***भिडियो हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *